शुभकामना कार्यक्रममा आयोजक सस्थाहरु जोडिने क्रम जारी


दोहा l एनआरएन कतारको समन्वयमा कतारमा स्थापित संघसस्थाहरुले सयुक्त रुपमा नेपाली नयाँ बर्षको उपलक्ष्यमा सांगीतिक कार्यक्रम सहित शुभकामना आदानप्रदान कार्यक्रम हुने भएको छ l

Source: NRNA QATAR

नेपाली श्रमिकहरु र अमेरिकन बिद्यार्थीहरु बीच भेटघाट


दोहा l एनआरएन एनसीसी कतार र भर्जिनिया कमनवेल्थ युनिभर्सिटी कतारको आयोजनामा प्रवासी नेपाली श्रमिकहरु र अमेरिकाबाट आएका युनिभर्सिटीका बिद्यार्थीहरु बीच भेटघाट तथा वर्कसप सम्पन्न भएको छ

Source: NRNA QATAR

सामुदायिक सस्कृतिको मनोरञ्जनसंगै फुटबल खेल हेर्न पाउने


दोहा l विश्वकप छनौट खेल अन्तर्गत हुन यो बिहिबार कतार र इरानको फूटबल खेल हुने भएको छ l आगामी २३ मार्चमा हुन गईरहेको खेल कतारको अलसाद फुटबल स्टेडियममा हुने भएको हो l

Source: NRNA QATAR

अरब मानव अधिकार दिवस मनाइयो l (एनआरएनए कतार सम्मानित)


दोहा– आन्तरिक मन्त्रालय अन्तर्गतको मानव अधिकार विभागले १६ मार्चमा अरब मानव अधिकार दिवस मनाएको छ । हरेक वर्ष १६ मार्चमा अरब मानव अधिकार दिवस मनाउने गरिन्छ ।

Source: NRNA QATAR

कतारमा सामुदायिक फेष्टिभल सम्पन्न


दोहा l कतारमा फेष्टिभल विभिन्न कार्यक्रममा बीच सम्पन्न भएको छ l सो अवसरमा कतारमा रहेका विभिन्न आप्रवासी परम्परा, सस्कृति र भेषभुषाको प्रदर्शन सहित आफ्नो मुलुकको सस्कृति झल्कने सांगीतिक

Source: NRNA QATAR

चर्चित आधुनिक गायक हेमन्त शर्मा कतारमा


दोहा l सुगम संगीतका कर्णप्रिय आधुनिक चर्चित गायक हेमन्त शर्मा आज भर्खर कतार आई पुगेका छन् l

Source: NRNA QATAR

एनआरएन कतारको संयोजनमा नव वर्ष २०७४ शुभकामना कार्यक्रम सम्पन्न


दोहा l गत अप्रिल ७, २०१७ शुक्रवारका दिन गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको समन्वय तथा कतारमा स्थापित संघ–संस्थाहरुको संयुक्त आयोजनामा आयोजित नव वर्ष २०७४ को शुभकामना तथा बृहत सांगितिक कार्यक्रम कतारको अलदाना क्लवमा भव्यरुपमा सम्पन्न भएको छ ।

Source: NRNA QATAR

एनआरएन कतारमा तामाङ निर्वाचित


दोहा– गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए–एनसिसी) कतारको अध्यक्षमा बिनेश तामाङ निर्वाचित भएका छन् ।

Source: NRNA QATAR