चर्चित आधुनिक गायक हेमन्त शर्मा कतारमा

Published On: Friday, April 7, 2017 | Source: NRNA QATAR

चर्चित आधुनिक गायक हेमन्त शर्मा कतारमा
Posted On: April 07, 2017

दोहा l सुगम संगीतका कर्णप्रिय  आधुनिक चर्चित गायक हेमन्त शर्मा आज भर्खर कतार आई पुगेका छन् l एनआरएन कतारको संयोजकत्वमा दोहा कतारका ४७ वटा संघसस्थाहरुको आयोजनामा  भोलि हुन गई रहेको बनभोजका साथै बिबिध सांगीतिक कार्यक्रमका लागी उनि कतार आएका हुन् l
नयाँ बर्षको खुसियाली साट्न आएका शर्माले कतारका आफ्ना दर्शकहरुलाई आफ्नै अगाडी नचाउदै छन् l  १७ पटक कतार कतारको भुमि टेकेका उनले अहिलेसंग गरेर पाँचौ पटक कार्यक्रमका लागी कतार आएको बताए l  कतारको माटोले आफुलाई तानिरहेको आभास  हुने गरेको भन्दै अझै आफ्नो बैदेशिक यात्राको सुरुवात नै कतारबाट भएको  समेत खुलाएका थिए l
नेपाली परम्परा र सस्कृतिलाई जगेर्ना तथा राष्ट्रिय पर्वहरु स्थापित सस्थाहरुलाई  फरक फरक स्थानमा मनाउदा समय र आर्थिक भारको समस्या समेत पर्ने हुदा सम्पूर्ण संघसस्थाहरुको सहकार्यमा  यो कार्यक्रम गरिन लागेको हो l कार्यक्रममा बिशेष गरेर  आउदै गरेको नेपाली नयाँ बर्षको अवसरमा बिबिध सांगीतिक कार्यक्रम सहित शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ l
बनभोज तथा बिबिध सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी एनआरएन अध्यक्ष बिनेश तामांगले दिएका छन् l  कार्यक्रमलई भब्यरुपमा  ब्यवस्थित र अनुसासित रुपमा सम्पन्न गर्नका लागि सम्पूर्ण संघसस्थाहरुले स्वयं सेवकको व्यवस्था गरेको छ l भने अन्य कार्यहरुको  लागी समेत छुट्टाछुट्टै व्यवस्था समेत गरेको छ lImage may contain: 9 people, people smiling, people standing and night
 
- See more at: http://nrnaqatar.org/all-news/%e0%a4%9a%e0%a4%b0%e0%a5%8d%e0%a4%9a%e0%a4%bf%e0%a4%a4-%e0%a4%86%e0%a4%a7%e0%a5%81%e0%a4%a8%e0%a4%bf%e0%a4%95-%e0%a4%97%e0%a4%be%e0%a4%af%e0%a4%95-%e0%a4%b9%e0%a5%87%e0%a4%ae%e0%a4%a8%e0%a5%8d/#sthash.QXVFDOI5.dpuf